बिजनबारीको झेपी अधिनस्थ सुम्बुकमा जल परियोजनाको शिलान्यास

बिजनबारी: अब काम केवल नामको मात्र होइन तर गुणस्तरीय हुनुपर्छ। केवल नाम मात्रको कामले धेरै गाउँहरुको सपना अधुरो बनायो। जीटीए कृषि विभागका कार्यकारी सभासद सतिश पोख्रेलले रेलिङ कैजले समष्टि अधिनस्थ सुम्बुकमा जल जीवन मिशन कार्यक्रम अनुरुप जल परियोजनाको शिलान्यास गर्दै उक्त कुरा भनेका हुन्।  तिनले जीटीए-का प्रमुख कार्यपाल अनित थापा लगायत आफुहरुले अबदेखि काममा गुणस्तर हेर्ने बताए। सरकारद्वारा सञ्चालित विभिन्न परियोजना अनुरुप पहाडमा विभिन्न कामहरू भए तर भने जस्तो हुन सकेन, त्यो केवल ठेकादारको मात्रै नभएर गाउँवासीहरुको कमजोरी कारण भएको आफुलाई लागेको बताउँदै अब हुने कामहरुमा आफु जमिनी रूपमा लागी पर्ने तिनले बताए। यसको साथै गाउँवासीलाई पनि काममा सहयोग गरिदिने तिनले अपील गरे। तिनले अझ भने, सुम्बुकमा लगभग 500 परिवार लाभान्वित हुने परियोजना शुरु भएको छ, यो अत्यन्तै सुखद खबर हो। यद्यपि पुनः दुइ वर्षपछि सुम्बुकवासीले पानीको समस्या लिएर आएको नहोस् भन्दै तिनले ठेकादारहरुलाई लाखेस् गरे। घर-घरमा पानी भन्ने नाराको साथमा सरकारद्वारा सञ्चालित जल जीवन मिशन कार्यक्रम अनुरुप रेलिङ कैजले समष्टि अधिनस्थ झेपी ग्राम पञ्चायतमा पर्ने सुम्बुक तथा काकेबुङ क्षेत्रलाई लक्षित गर्दै पिउने पानी परियोजनाको शिलान्यास गरियो। 1 करोड 14 लाख 36 हजार रूपियाँको लागतमा निर्माण हुने उक्त परियोजनाको शिलान्यास बैदिक मन्त्रको साथमा क्षेत्रीय सभासद तथा कृषि विभागका सभासद सतिश पोख्रेलले गरे। उक्त कार्यक्रममा विभागीय अभियन्ता सम्बन्धित ठेकादारहरु लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रेलिङ कैजले समष्टि महासचिव अमर सुब्बा, युवा शक्ति अध्यक्ष देबेन्द्र तामाङ, नारी शक्ति सचिव सीता छेत्री, उपाध्यक्षहरु सन्तोष गुरुङ, जसराम सुब्बा लगायत गाउँलेहरूको पनि उपस्थिति रहेको थियो। स्मरण रहोस्, घर-घरमा पानी परियोजनाले झेपी ग्रामको अप्पर सुम्बुक, मिडल सुम्बुक, लोवर सुम्बुक, बाहुन गाउँ लगायत काकेबुङ क्षेत्रको 474 परिवारले यस परियोजनामार्फत घर-घरमा पिउने पानी पाउने छन्। यस परियोजनाको कामलाई 6 महिनामा पुरा गर्न पर्ने  बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes