बिजनबारीको लिजाहिलमा क्वारेन्टाइन सेन्टरको निर्माण

बिजनबारी : कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न सरकारी निकायसँगै विभिन्न संघ सस्थाहरू अघि आएको छ। यसै क्रममा चुङथुङ लिजाहिल क्षेत्रका एघारवटा समाजहरू संयुक्त रूपमा अघि आएको छ। गाउँमा बाहिरबाट आउने मानिसहरूको लागि बगान प्रबन्धक खण्ड विकास कार्यलय तथा ग्राम पञ्चायतको सहयोगमा लोअर लिजाहिलमा दुईवटा, मिडल लिजाहिलमा एउटा तथा अप्पर लिजाहिलमा तीनवटा क्वारेन्टाइन सेन्टर निर्माण गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *