बिजनबारीको मझुवा भेगमा गाई-गोरू रोगको शिकार 

बिजनबारी: गत केही दिन अघिदेखि बिजनबारीको मझुवा ग्राम पञ्चायत भेगका गाई गोरूहरूमा एफएमडी नाम गरेको रोग देखा परेको छ। विशेष गरेर यो रोग लागेका गाई गोरूमा देखिने लक्षण पहिला खुट्टाको खुर पाक्ने, मुखमा घाउ हुने अनि राल काड्ने तथा घाउ चाटेपछि जिब्रो पाक्ने गरेको देखिन्छ। स्थानीय गौपालक मदन खालिङको गोठमा भएका गाईहरूलाई पनि यो एफएमडी जस्तो प्राणघातक रोग लागेको बताइएको छ। तिनको भनाइअनुसार केही व्यापारीहरूले नेपालबाट राति गाई-गोरु यता भित्र्याएपछि नै यस प्रकारको रोग आएको हो। गाई पालनबाट नै आफ्नो परिवार धन्ने गरेकोले गर्दा हाल गाईहरूमा एफएमडी रोग लाग्ने गरेकोले तिनी औधी चिन्तित बन्नको साथै आर्थिक रूपमा निक्कै कमजोर भएको तिनले बताए। सम्बन्धित निकाय तथा पुलिस प्रशासनले चाँडोभन्दा चाँडो गाईवस्तु ओसार-पसार बन्द गराइदिने तिनले अपील गरेका छन्। अर्कोतिर, बिजनबारी प्राणी सम्पद विभाग, दार्जिलिङ पुलबजार खण्ड विकास अधिकारी अनि पुलिस प्रशासनलाई अघिबाट धेरै पटक पत्राचार गरे तापनि हालसम्म कृषकहरूले उचित न्याय नपाएको देवकुमार भण्डारीले दुखेसो पोखेका छन्। गाई वस्तुमा लाग्ने यस प्रकारको प्राणघातक रोगलाई रोगथाम गर्नु नसके गाई गोरु वाहेक अन्य घरमा पालिने सुगुँर, बाख्रा आदि पनि यसको चपेटमा पर्ने सम्भावना रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes