बिजनबारीको मझुवा ग्राममा ‘द्वारे सरकार’ शिविर

बिजनबारी : स्थानीय मानिसहरूको सुविधालाई ध्यानमा राखेर राज्य सरकारद्वारा सञ्चालित कार्यक्रम द्वारे सरकार अर्थात् दैलोमा सरकार परियोजना आज मझुवामा सम्पन्न भयो। उक्त शिविरमा स्थानीय मानिसहरूले राज्य सरकारद्वारा विविध परियोजनाहरू स्वास्थ्य साथी, कन्याश्री, रूपाश्री, खाद्य साथी आदिको लाभ उठाइरहेका छन्। शिविरमा संस्कृति एवम् प्रचार प्रसार विभागका कलाकार सरू प्रधान अनि हेमन्त राईको नृत्य प्रस्तुतिले उपस्थित भिड़लाई मनोरञ्जन पनि गरायो। दोस्रो चरणको उक्त शिविरमा स्थानीय एसएचजीका सदस्यहरूले विभिन्न स्टलहरू लगाएको थियो भने पशु स्वास्थ्य विभाग बिजनबारीद्वारा गाई, बाख्रा, सुगुर अनि कुखुरा आदिको दवाईहरू निःशुल्क वितरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes