बिजनबारीको मुर्मीदाङमा बाख्रा पालनबारे कार्यशाला

बिजनबारी: पशुपालनलाई व्यवसायिक तथा आधुनिकरण गर्ने उद्देश्य लिएर पशु एवम् सम्पदा विभाग तथा कृषि विभाग दार्जिलिङ पुलबजार खण्डको मुख्य आयोजनामा गोक दुई ग्राम अधीनस्थ मुर्मीदाङमा बाख्रा पालन सम्बन्धमा एउटा कार्यशालाको आयोजना गर्यो। मुख्य रूपमा बाख्रा पालकहरूलाई लिएर आयोजित गरिइएको उक्त कार्यशालामा स्थानीय लगायत मझुवा, लोधोमा, काकेबुङ, झेपी कैजले, लोअर कोलबुङ, रेलिङ, लङ्गुरदाङ, साम्सु बडारे आदि ठाउँहरूका पशुपालक उपस्थित थिए। स्थानीय व्यवसायिक पशुपालक मुकेश गौतमको घर परिसरमा सञ्चालन भएको कार्यक्रममा कृषि विभागका पशु विशेषज्ञ डाक्टर शान्तिराम, आत्मा फाउन्डेशनका सहायक डाइरेक्टर लगायत कृषि विभागका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा बाख्राको प्रजातिबारे जानकारी दिँदै डाक्टर शान्तिराम शर्माले उन्नत प्रजातिको बाख्रा पाल्ने उपस्थित सबैलाई अपील गर्दै व्यवसायिक रूपमा बाख्रा पाल्न सके उचित आय स्रोत हुनसक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes