बिजनबारीको पुलबजार थानाद्वारा माइकिङसितै नाका चेकिङ

बिजनबारी : आज बिजनबारीको पुलबजार थानाका प्रभारी अभिजित विश्वासको नेतृत्वमा पुल बिजनबारी बजारमा माइकिङ गर्नको साथै नाका चेकिङ पनि गरियो। सरकारद्वारा जारी गरिएको निर्दिष्ट समयलाई पालन नगर्ने केही पसलेहरूलाई पुलिसले पक्राउ पनि गरिएको छ । पुलबजार थानाले माइकिङद्वारा सबैलाई लकडाउन अवधि सरकारद्वारा जारी गरिएको लकडाउनको नियम र आदेशलाई पालन गरीदिने अनुरोध पनि गरेको छ भने पालन नगर्ने व्यक्तिहरूलाई कठोर कार्वाही गरिने चेतावनी पनि दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *