बिजनबारीको पुलबजार थानाद्वारा आवश्यकमन्द परिवारहरूलाई खाद्य सामग्रीहरू वितरण

बिजनबारी: कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सरकारद्वारा जारी गरेको लकडाउन अवधि विशेष गरेर सुदुरवर्ती गाउँ-बस्तीहरुमा खाद्यान्नको संकट नहोस् भन्ने उद्देश्य लिएर दार्जिलिङ पुलिस सक्रिय रूपमा लागी परेको देखिन्छ। जिल्लाका विभिन्न पुलिस थानाहरुले आवस्यकमन्द मानिसहरूलाई चिन्हित गर्दै हाल खाद्य समाग्रीहरू प्रदान गर्दै आइरहेको छ।

यसै क्रममा पुलबजार थानाको आयोजनामा थाना अधिनस्थको पर्ने विभिन्न ठाउँका गरीबी रेखामुनिका मानिसहरूलाई तिनीहरूको घर-घरमा पुगेर आवश्यक खाद्य सामग्री प्रदान गरे भने तिनीहरूलाई बिनाकारण बाहिर नडुल्ने सुझाउ पनि दिए। अर्कोतिर, जिल्लाको सुदुरवर्ती लोधोमा थानाले पनि आवश्यकमन्द मानिसहरूलाई तिनीहरूको घऱमैं पुगेर खाद्य सामग्रीहरू प्रदान गरेको खबर प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes