बिजनबारीको रेलिङमा आगलागीमा दुईतले काठको घर जलेर स्वाहा

बिजनबारी : बिजनबारीको रेलिङ ग्राममा पर्ने रेलिङ बिहिबारे निवासी  गोपाल थापा मगरको घरमा गत साँझ ग्यास सिलिन्डरबाट आगो लागेपछि घरसहित सर-समानहरू जलेर खरानी भएको छ। तीन परिवार रहेको उक्त दुई तले काठको घर आगलागीमा पूर्ण रूपले घरका समानहरूसहित जलेर स्वाहा भएको छ। स्थानीय मानिसहरूको सहयोगमा अनि केही विलम्ब गरी आएको बिजनबारी अग्निशमन विभागको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएपछि यसको नजिकैमा रहेको अन्य तीनवटा घर आगोको चपेटबाट बचाउन सफल भएको बताइएको छ। अर्कोतिर घटनाले स्थानीयहरूमा आतंकको माहोल छाएको छ भने घटनाको खबर पाएपछि पुलबजार थाना, रेलिङ ग्राम पञ्चायत कार्यलायका कर्मचारीहरूले पनि घटनास्थालको गत राति नै निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes