बिजनबारीको रेलिङमा तीनदिने कृषि प्रशिक्षण शिविर शुरू

बिजनबारी : कृषकहरूलाई स्वनिर्भर तथा प्रोत्साहन गर्ने मुख्य उद्देश्य लिएर बिजनबारी कृषि विभागको आयोजनमा तीन दिवसीय प्रशिक्षण शिविर आजदेखि शुरू भएको छ। स्थानीय रेलिङ उच्चतर माध्यमिक विद्यालय भवनमा आयोजना गरिएको कार्यक्रममा बिजनबारी कृषि विभागको पक्षमा सहायक कृषि निर्देश अभिनय बागदास, डा. नवीन प्रधान, जेम्स लेप्चा, डा. सजित अली, निङमा शेर्पा, चिराग छेत्री आदि उपस्थित थिए। तीन दिनसम्म चल्ने उक्त कार्यक्रमको आज पहिलो दिन कृषकहरूलाई सुन्तलाको खेतीबारे प्रशिक्षण गराइयो। कार्यक्रममा उपस्थित कृषकहरूले प्रशिक्षण लिएपछि आ-आफ्नो खेतमा गएर व्यावहारिक रूपमा प्रयोग गरिदिने अभिनय बागदासले सबैसित अपील गरे।  कृषि विशेषज्ञहरूले शिविरको अन्तिम दिनमा कृषकहरूको खेतमा गएर प्रशिक्षण दिइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes