बिजनबारीको सडक निर्माण कार्य आजदेखि शुरू

बिजनबारी : बिजनबारीदेखि घुम भञ्ज्याङ हुँदै दार्जिलिङ पुग्ने 11.5 किलोमिटर सडकको खुबै खराब अवस्था रहेकोले यसको निर्माणको लागि यहाँका विभिन्न चालक संगठनहरू लगायत व्यवसायी संगठनले समेत माग गर्दै आइरहेको थियो। सडक निर्माणको मागमा गत केही दिन अघि वाहनहरूको चलाचल ठप्प गरेर सम्पूर्ण क्षेत्र नै बन्द गरेपछि अन्तमा जीटीए चेयरम्यान अनित थापा तथा गोजमुमो अध्यक्ष विनय तामाङको पहलमा उक्त सडकको निर्माण कार्य गरिदिने आश्वासन दिएको थियो।

जसको फलस्वरूप आज पुजापाठसँगै विधिवत् रूपमा जीटीए चेयरम्यान अनित थापा, प्रिन्सिपल सेक्रेटरी सुरेन्द्र गुप्ता, गोजमुमो अध्यक्ष विनय तामाङको उपस्थितिमा उक्त सडक निर्माण कार्य शुरू गरियो। उक्त 11.5 किलोमिटर लामो सडकको निर्माण राज्य सरकारको पीडब्ल्यु विभागले 18.54 करोड रुपियाँको लागतमा गरिने भएको छ। धेरै दिनदेखि स्थानीय मानिसहरूले भोग्दै आइरहेको सडकको समस्या अब समाधान हुने भएपछि यहाँका मानिसहरूले जीटीए चेयरम्यान अनित थापा अनि पार्टी अध्यक्ष विनय तामाङलाई कृतज्ञता प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes