बिजनबारी लोअर सिरिसेमा एकदिने पशु पालन जागरूक कार्यक्रम

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड प्राणी सम्पदा विभागको मोबाइल भेटनेरी क्लिनिकले आज ग्राम स्तरीय एक दिने जागरुक कार्यक्रम माध्यमिक शिक्षा केन्द्र लोअर सिरिसेमा आयोजना गर्यो। गाउँ-गाउँका पशु पालकहरूलाई सुविधा पुग्न सकोस् तथा स्थानीय मानिसहरूलाई पशु पालन तथा पशुहरूमा लाग्ने रोग तथा यसको निवारणबारे जानकारी गराउन उक्त जागरूक कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा पशु पालन कसरी गर्नुपर्ने, पशुलाई लाग्ने रोगहरूको निवारण कसरी गर्नुपर्ने तथा विभागले पशु पालकहरूको निम्ति के-कस्तो कामहरू गरिरहेको छ भन्नेबारे डाक्टर शान्तिराम छेत्रीले विस्तृत रूपमा जानकारी गराए। कार्यक्रममा पशुहरूको लागि आवश्यक औषधीहरू निःशुल्क रूपमा वितरण गरियो। उक्त कार्यक्रममा डाक्टर शान्तिराम छेत्री, भेटनेरी अफिसर मोबाइल भेटनेरी क्लिनिक प्याराभेट दिपेन्द्र मणि थापा, एटेन्डर आशिका सुब्बा पाख्रीन, सहयोगी मन बहादुर लगायत गाउँभरिका पशु पालकहरू लगायत विभिन्न स्वनिर्भर दलका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes