बिजनबारीमा आशा कर्मीहरूको सभा सम्पन्न

बिजनबारी: स्वास्थ्य विभाग अन्तर्गत आशा कर्मीको रूपमा कार्यरत कर्मीहरूको खण्ड स्तरीय एउटा महत्त्वपूर्ण सभा आज बिजनबारी सार्वजनिक भवनमा सम्पन्न भयो। खण्डभरिकै 23 वटा ग्राम पञ्चायतमा पर्ने 41 वटा सब सेन्टरमा कार्यरत कर्मीहरूलाई लिएर आयोजना गरिएको सभाको मूल उद्देश्य परिचय आदान प्रदान गर्नु रहेको खण्ड सचिव ममता राई खवासले जनाकारी दिएकी छन्। उक्त सभामा 23 वटा ग्रामको एक-एकजना संयोजकहरू नियुक्त गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *