बिजनबारीमा चेतना फार्म एन्ड होम स्टे-को विधिवत् उद्घाटन

बिजनबारी : ग्रामीण भेगमा युवाहरूलाई मार्ग दर्शन गर्ने उद्देश्य तथा आफ्नो ठाउँमा आफै स्वलम्बी बनौँ भन्ने सन्देश दिँदै आज विश्व पर्यटन दिवसको छेक पारी झेपी ग्राम पञ्चायतको झेपी खोलामा किनारस्थित चेतना फार्म एण्ड होम स्टे-को विधिवत रूपमा उद्घाटन गरियो। खण्ड विकास अधिकारी दार्जिलिङ पुलबजार खण्ड कौशिक ब्यानर्जीले उद्घाटन गरेको कार्यक्रममा ट्रेसका सदस्यहरू लगायत बिजनबारी भेगका होम स्टे सञ्चालकहरू विशेष रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *