बिजनबारीमा दुईदिने सांस्कृतिक कार्यक्रम आजदेखि शुरू

बिजनबारी: मेगिटार इको टुरिज्म कमिटीको आयोजनामा आजदेखि दुईदिने सांस्कृतिक कार्यक्रम नव वर्ष आरम्भ उत्सव शुरू भएको छ। स्थानीय मेगेटार पर्यटन स्थलमा आयोजना गरिएको उक्त वृहत् सांस्कृतिक कार्यक्रममा भोलि दार्जिलिङ्गे साङ्गीतिक आकाशका ख्यातिप्राप्त गायक सुरेश कुमार लगायत अन्य नवोदित कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिने आयोजक समितिले जनाएको छ। सम्पूर्ण दर्शकहरूलाई भोलि आयोजना गरिने कार्यक्रममा कमिटीको तर्फबाट स्वागत जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *