बिजनबारी महकुमा माग समितिको सभा

बिजनबारी:  राज्यको सबैभन्दा ठुलो खण्ड दार्जिलिङ पुलबजार खण्डलाई महकुमा बनाउने मागले बिस्तारै जोड पक्रन थालेको छ। यसै क्रममा उक्त मागलाई कसरी अघि लैजानुपर्ने बारेमा आज बिजनबारी सार्वजनिक भवनमा व्यापक रूपमा चर्चा परिचर्चा गरियो। माग समिति संयोजक एलएम लामाको सक्रियतामा आयोजित सभामा बिजनबारी लगायत वरिपरिका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले महकुमा समितिको प्रारूप तयार गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *