बिजनबारीमा शिव मन्दिरको उद्घाटन

बिजनबारी: लामो समयदेखि प्रतिक्षामा रहेको पुलबजारस्थित शिवमन्दिर आज शिवरात्रीको छेक पारेर विधिवत् उद्घाटन गरियो। बर्ष 2010 मा दंगियाको माता गुप्तावासपछि स्थापना गरिएको अस्थायी शिव मन्दिरले लामो समयपछि विभिन्न जग्गाका भक्तजनहरुको अनुदानमा बनिएको मन्दिर आज दार्जीलिङका भाइचुङ्ग बाबाको बाहुलीबाट उद्घाटन गरिएको मन्दिर निर्माण समिति सभापति देशराज सुब्बाले जनाएका छन्। तिनले मन्दिर निर्माणमा सहयोग गर्ने सम्पूर्ण श्रद्धालुहरूलाई आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *