बिजनबारी रेलिङ ग्राम पञ्चायत कार्यालयमा द्वारे सरकार योजना शिविर

बिजनबारी: अहिलेघरी सरकारद्वारा निर्धारण गरिएको विभिन्न परियोजनाहरु स्थानीय जनमानसमा पुगोस् भन्ने उद्देश्य लिएर पहाडका विभिन्न ग्राम पञ्चायत कार्यालयहरुमा शिविरहरु दैनिक रूपमा आयोजना भइरहेको छ। यसै क्रममा आज दार्जिलिङ पुलबजार खण्ड अधिनस्थ रेलिङ ग्राम पञ्चायतमा पनि द्वारे सरकार शिविरको आयोजना गरियो। विभिन्न परियोजनालाई केन्द्र गरेर आयोजना गरिएको उक्त शिविरमा ग्राम पञ्चायतको विभिन्न वार्डका मानिसहरुले सम्बन्धित विभागका अधिकारीहरू मार्फत् आवश्यक दस्तावेजको निम्ति आवेदन गर्नको साथै विभिन्न सरकारी परियोजनाबारे जानकारी लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes