बिजनबारी रेलिङको विभिन्न ठाउँमा सेनिटाइज

बिजनबारी: हाल कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर गाउँ-घरलाई सुरक्षित राख्ने उद्देश्य लिएर रेलिङ संघर्ष स्वनिर्भर दलका सदस्यहरूले रेलिङ बिहिबारे बजार, स्कुल लाइन अनि गाउँहरूमा सेनिटाइज गरे। यसको साथै कोरोना बारे मानिसहरूलाई जागरूक गराउँदै कुनै काम नभए घरबाट बाहिर ननिस्किने साथै मास्क तथा सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी पालन गर्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *