विजय बान्तवा ‘कैलाशी’ र चन्द्र गुरूङलाई दोस्रो विमल गुरूङ कृति पुरस्कार प्रदान

दार्जिलिङ (निसं): नेपाल धरानको कवि विमल गुरूङ स्मृति पुस्तकालयको आयोजनामा मिरिक दार्जीलिङका साहित्यकार एवं “मित्याङ्सा” का सर्जक विजय बान्तवा कैलाशी अनि नेपालका कवि एवं “जब एउटा मान्छे हराउँछ”-का सर्जक चन्द्र गुरूङलाई 32औं राष्ट्रिय कविता महोत्सवको अवसरमा एउटा भव्य कार्यक्रमबीच संयुक्त रूपमा दोस्रो विमल गुरूङ कृति पुरस्कार प्रदान गरियो। पुस्तकालयका अध्यक्ष पूर्ण बहादुर गुरूङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जसराज किराती प्रमुख रूपमा उपस्थित थिए भने बम देवान, प्राध्यपक डा. टङ्क प्रसाद न्यौपानी, प्राज्ञ शशी लुमुम्बु लगायत विभिन्न ठाउँबाट आएका साहित्यकारहरूको उपस्थिति रहेको थियो। साहित्यकारद्वय विजय बान्तवा कैलाशी र चन्द्र गुरूङलाई कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ठ अथितिहरूको बाहुलीबाट पुरस्कार प्रदान गरियो। द्वयलाई दोसल्ला पहिराइदिएर ताम्रा पत्र साथै नगद राशी 2 लाख रूपियाँ संयुक्त रूपमा प्रदान गरियो। उक्त कार्यक्रममा कालेबुङका कवि विशाल नल्बोलाई पनि नेपाली साहित्यलाई दिएको योगदानको कदर गर्दै सम्मान जनाइयो।

यसरी नै कार्यक्रममा 32औ राष्ट्रिय कविता महोत्सवको अवसरमा शीर्ष दस कविहरूले कविता पाठ गरे भने उक्त प्रतियोगितामा निर्णायकहरू कविता राई गाउँलेमुकुन्द प्रयास, प्रदिप मेन्याङबो थिए। प्रतियोगितामा भीम विरही राई प्रथम, एलिशा एकलास दोस्रो अनि सिक्किमको कवि सन्ध्या सिङजाङगो सुब्बा तेस्रो भइन्। आयोजक समितिको पक्षबाट जानकारी गराए अनुसार विमल गुरूङ कृति पुरस्कारको निम्ति नेपाल तथा भारतका एक सय भन्दा अधिक सर्जकहरूको कृति सङ्कलन भएको थियो भने यी मध्ये चयनकर्ताहरूले मित्याङसा अनि जब एउटा मान्छे हराउँछलाई संयुक्त रूपमा पुरस्कर दिने घोषणा गरेका हुन्। अर्कोतिर पुस्तकालयका अध्यक्ष पूर्ण बहादुर गुरूङले दुई उत्कृष्ट कृतिहरूलाई पुरस्कार प्रदान गर्न पाउँदा खुशी लागेको साथै यी कृतिहरूले कुनै लबिले नभएर कृतिको विशेषता हेरेर नै पुरस्कार प्रदान गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes