बिजुली बचतको लागि टोटो चालकले गरे अनौठो पहल

सिलगढी : बिजुली बचाउनको लागि एकजना टोटो चालकले एउटा अनौठो पहल गरेको छ। तिनले आफ्नो टोटोमा सोलर सिस्टम स्थापित गरेर यसको माध्यमद्वारा ब्याट्री चार्ज गर्ने गर्दछन्। सिलगढीको एकटियाशाल निवासी ब्रजगोपाल मणि 4-5 वर्षदेखि टोटो चलाउँदै आइरहेका छन् भने हालै तिनले स्थायी नम्बर भएको एउटा नयाँ टोटो पनि किनेका छन्। तिनले बिजुली बचाउनको लागि आफ्नो टोटोमा लगभग 22 हजार रुपियाँको लागतमा सोलर सिस्टम स्थापित गरेका छन्। उक्त टोटोमाथि सोलर प्यानल लगाइएको छ। तिनले यसबाट नै टोटोको ब्याट्री चार्ज गर्ने गर्दछन् भने एकपल्ट चार्ज गरेपछि टोटो लगभग 100 किलोमीटरसम्म चलाउन सकिनेछ। ब्रजगोपाल मणिले बताएअनुसार सोलर सिस्टम स्थापित गरेपछि केवल बिजुलीको खपत मात्र कम्ती नभएर बिजुलीको रुपियाँ समेत बाँच्ने गरेको बताए। हाल जाडोको मौसममा घाम कम्ती लाग्ने भएकोले उक्त ब्याट्रीलाई बिजुलीले पनि चार्ज गर्नुपरेको बताए। तर गर्मीको मौसममा भने सोलर सिस्टममै ब्याट्री चार्ज हुने गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgray girişbetgraycasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes