बिजुली बिलमा छुटबारे महकुमा शासक र बिजुली विभागका अधिकारीहरूसित भागोप्रमो टोलीले गऱ्यो भेट

खरसाङ (निसं) : सन् 2007 देखि 2018 सम्मको बिजुली बत्तीको बिलमा 50 प्रतिशत छुट अनि कुनै पनि इन्ट्रेस तिर्नु नपर्ने र यो बिजुली बत्तीको बिलमा छुटको लागि अब द्वारे सरकारको शिविरमार्फत् सरकारले कार्य शुरु गर्ने भएको जानकारी भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले दिएका छन्। तिनले बताए अनुसार बिजुली उपभोक्ताहरूलाई सरकारबाट दिएको छुट विषयमा जानकारी लिन र सही कुरा बुझ्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीका पदाधिकारीहरूले खरसाङ महकुमा शासक र बिजुली विभाग खरसाङका डीई र कार्यकारी अभियन्तासित आज भेटघाट गरे। उक्त टोलीमा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, मनोनित सभासद प्रमाण रसाईली, टाउन कमिटीको सभापति राजु शर्मा लगायत अन्यहरू उपस्थित रहेका थिए।

उक्त प्रतिनिधि टोलीले बिजुली विभागका अधिकारीहरू र खरसाङ महकुमा शासकलाई भेट गरी बिजुलीको बील भुक्तान विषयमा जानकारी लिएका छन् । उक्त भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले 2007 देखि 2018 सम्मको बिजुली बत्तीको बिल केवल 50 प्रतिशत मात्र दिनु पर्ने र पचास प्रतिशत छुट रहेको अनि कुनै इन्ट्रेस पनि दिनु नपर्ने बताएका छन्। तिनले बिजुली बत्ती विषयमा भोलिदेखि नै हुने द्वारे सरकारको क्याम्पमा सबैले फारम भर्नु पर्ने बताएका छन्। यसको लागि जसको नाममा बील छ, उसको आधार कार्ड र पुरानो बिजुली बत्तीको बील ल्याएर फारम भर्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes