बिजुलीको बील माफ गरिदिने मागमा सीपीआई(एम)-द्वारा विरोध प्रदर्शन

सिलगढी :  बिजुलीको बील माफ गरिदिने मागलाई लिएर आज सीपीआई(एम) सिलगढी 2 नम्बर एरिया कमिटी सडकमा ओर्लिएको छ। संगठनका सदस्यहरूले आज सिलगढीको सीपीआई(एम) दलीय कार्यालय अनिल विश्वास भवन अघिबाट एउटा र्‍याली निकालेर यहाँको हिलकार्ड रोडस्थित विद्युत कार्यालय अघि पुगेर विरोध प्रदर्शन गर्यो। यसको साथै संगठनको तर्फबाट विद्युत कार्यालयका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *