बिजुलीको बिल माफ गरिदिनुपर्ने मागमा भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा विभागीय अभियन्तालाई ज्ञापन

खरसाङ: छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा नतिरेको बिजुलीको बील अहिले उपभोक्ताहरू भुक्तान गर्नुपर्ने सम्बन्धित विभागको निर्देशलाई मध्यनजर राखेर उक्त बील अब उपभोक्ताहरूले तिर्न नसक्ने बताउँदै आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ टाउन कमिटीको पक्षबाट खरसाङको विभागीय अभियान्तासित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। पार्टी प्रतिनिधिहरू आज खरसाङ विद्युत कार्यालयमा पुगेर मुख्य अभियान्तासित भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा सबै विभागीय कार्यालयहरू यहाँसम्म कि विद्युत कार्यालयसम्म बन्द भएकोले मानिसहरूले बिजुलीको बील तिर्न सकेनन् जुन अहिले ब्याज सहित तिर्न मानिसहरू असक्षम छन्। त्यसर्थ यसलाई ध्यानमा राखेर मानिसहरूको उक्त बिजुलीको बील माफ गरिदियोस् भन्ने आग्रह गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा आज ज्ञापन पत्र चढाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes