बिजुलीको करेन्ट लागेर मर्ने युवकको परिवारसित भेट गरे भाजपाका दुई विधायकले

सिलगढी : दिपावलीको अवसरमा लाइट लगाउँदा बिजुलीको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक सिलगढीको गेट बजार निवासी हराधन मण्डलको रूपमा चिन्हित गरिएको छ। भाजपाका विधायक शङ्कर घोष र शिखा च्याटर्जीले आज मृतकको परिवारका सदस्यहरूसित भेट गरे। प्राप्त जानकारीअनुसार सिलगढीको गेट बजार निवासी हराधन मण्डलको आमाले लोग्नेको मृत्युपछि एउटा चियाको दोकान चलाएर घर परिवार चलाउँदै आइरहेकी थिइन्। आमाको सहयोग गर्न हराधन र तिनको भाइले दिपावलीको अवसरमा पाइप लाइन इलाकाको एउटा घरमा बिजुली बत्ती लगाउने काम गरिरहेको समय हाइटेनसन तारको सम्पर्कमा आउँदा बिजुलीको करेन्ट लागेर हराधन गम्भीर रूपमा घाइते भए। यसपछि तत्कालै तिनलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगिरहेको समय जामको समस्या झेल्न परेकोले गर्दा बाटोमै तिनको मृत्यु भएको बताइएको छ। भाजपा विधायक शङ्कर घोष र शिखा च्याटर्जी आज पीडित परिवारको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गर्नको साथै शोक संवेदना प्रकट गरे। यसको साथै डाबग्राम फुलबारीका विधायक शिखा च्याटर्जीले घटनाको जाँच गर्ने आश्वासन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes