बिजुलीको कटआउट खुल्लै अवस्थामा रहेकोले दुर्घटनाको आशंकामा गाउँलेहरू

राजगञ्ज : खतरनाक अवस्थामा जमिनदेखि मात्र केही फुट माथि खुल्लै अवस्थामा बिजुलीको कटआउट रहेकोले कुनै पनि समय अप्रिय घटना घट्न सक्ने सम्भावना रहे तापनि विद्युत विभागले यसतर्फ कुनै ध्यान नदिएको बताइएको छ। धेरै दिन अघिदेखि सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पुटीमारी राङ्गालीभिटा इलाकामा उक्त दृश्य देखापरेको छ। यसको छेउमै शिशु शिक्षा केन्द्र रहेको छ। जन बाहुल्य उक्त इलाकामा प्रतिदिन हजारौँ मानिसहरू त्यहीँ सडक भएर आवत-जावत गर्ने गर्दछन्। कुनै अप्रिय दुर्घटना नहोस् भनेर उक्त कटआउटको चारैतिर फलामको नेटले घेरिदियोस् भन्ने स्थानीय मानिसहरूले बताए। चाँडै यसबारे सम्बन्धित विभागले उचित व्यवस्था गरोस् भनेर स्थानीय मानिसहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes