बिजुलीको ट्रान्सफर्मरबाट तेल चोरी गर्ने पक्राउ

सिलगढी: एनजेपी थानाको पुलिसले सादा पोशाकमा विद्युत ट्रान्सफर्मरबाट तेल चोरी गरेको आरोपमा एकजना व्याक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 2 अक्टोबरको दिन फुलबारी संलग्न चुनाभाटी इलाकामा एउटा ट्रान्सफर्मरबाट तेल चोरी भएको थियो। यसपछि विद्युत विभागको तर्फबाट एनजेपी थानामा एउटा अभियोग दर्ता गरिएको थियो। यसपछि जाँचमा जुटेको एनजेपी थाना पुलिसले सादा पोशाकमा गत राति बाडीभाषाको लौंगरा मोडबाट प्रतिक सरकारलाई पक्राउ गरेको छ। आरोपीबाट पुलिसले 15 लिटर चोरी गरेको तेल उद्धार गरेको छ। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes