विकास घोषको स्मरणमा कञ्चनजङ्घा स्टेडियममा स्मृति सभाको आयोजना

सिलगढी : सिलगढी फुटबल अकादमीका संस्थापक तथा सिलगढी नगरनिगमका पहिलो मेयर विकास घोषको आज 12औँ पुण्यतिथि हो। यस अवसरमा सिलगढी फुटबल अकादमीको तर्फबाट कञ्चनजङ्घा स्टेडियममा विकास घोषको स्मरणमा स्मृति सभाको आयोजना गरियो। स्मृति सभामा वामपन्थी नेता अशोक भट्टाचार्य लगायत क्रीड़ा जगतका चर्चित हस्तीहरू उपस्थित थिए। यस अवसरमा अशोक भट्टाचार्यले भने, आफूहरूको लक्ष्य विकास घोषको सपना सिलगढीका नयाँ प्रतिभाशाली खेलाड़ीहरूलाई अघि ल्याउनु रहेकोले सबै मिलेर तिनको सपनालाई साकार तुल्याउनु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes