विकास घोष मेमोरियल स्विमिङ पुलको मरमतिको मागमा विरोध प्रदर्शन

सिलगढी : सिलगढीको विकास घोष मेमोरियल स्विमिङ पुलको मरमति तथा साफ-सफाई गरिनुपर्ने मागलाई लिएर विरोध प्रदर्शन गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा रहेको विकास घोष मेमोरियल स्विमिङ पुलको मरमति तथा सरसफाई गरिनुपर्ने मागलाई लिएर आज स्विमिङ प्रशिक्षार्थी तथा तिनका अभिभावकले विरोध प्रदर्शन गरेको बताइएको छ। तिनीहरूको आरोप अनुसार धेरै दिन अघिदेखि उक्त स्विमिङ पुल बेहाल अवस्थामा रहेको छ। सटिक रूपमा यसको मरमति गरिएको छैन। स्नानघरमा साफ-सफाई गर्नु आवश्यक छ। स्विमिङ प्रशिक्षण लिने क्रममा स्विमरहरूले विविध समस्याको सामना गर्न परिरहेको छ। अर्कोतिरडेपुटी मेयर रञ्जन सरकार तथा अन्य मानिसहरूले हिजो स्विमिङ पुलको निरीक्षण गरे। यस सम्बन्धमा डेपुटी मेयर रञ्जन सरकारले भने, मेयर उपचारको लागि सहरदेखि बाहिर छन्। मैले स्विमिङ पुलको कामबारे जानकारी पाए। स्विमिङ पुलको काम एसजेडीएको तर्फबाट गरिरहेको छ। सबै कार्य राम्रो प्रकारले भइरहेको छ अथवा छैन भन्ने विषयमा विशेष ध्यान दिइरहेको छ। स्विमिङ पुलको रिपोर्ट मेयरलाई दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes