विकास कार्यमा बाधा दिने व्यवसायीहरूलाई मेयरले दिए चेताउनी

सिलगढी : विकास कार्यमा बाधा दिए सहन गरिने छैन। पुलिस र सेनाको सहयोगमा कार्य गरिनेछ। आज शक्तिगढ संलग्न पीडब्ल्युडी मोड नजिक ड्रेनको निर्माण कार्यमा बाधा दिँदा सिलगढीका मेयर गौतम देवले चेताउनी दिँदै उक्त मन्तव्य पोखेका हुन्। सिलगढी नगरनिगमको वार्ड नम्बर 31 को अशोक नगर इलाकामा वर्षाको मौसममा कम्मरसम्म पानी जम्ने गरेकोले गर्दा प्रत्येक वर्ष उक्त इलाका चर्चामा रहने गर्दछ। उक्त समस्याको समाधानको लागि स्थानीय मानिसहरूले बारम्बार प्रशासनसमक्ष गुहार लगाए तापनि कुनै पहल गरेको छैन। हाल अशोकनगरको स्थायी समस्याको समाधान गर्न सिलगढी नगरनिगमले पहल शुरू गरेको छ। मेयर गौतम देवले अशोकनगरको पानी निकालेर महानन्दा नदीमा कसरी फ्याँक्न सकिन्छ भन्ने विषयमा धेरैपल्ट योजना बनाइसकेका छन्। सर्वप्रथम तिनले इञ्जिनियरसित कुराकानी गरेर 31 नम्बर वार्डको शीतलापाडा भएर ड्रेनको माध्यमद्वारा महानन्दा नदीमा अशोकनगरको पानी फ्याँक्ने योजना बनाए तापनि त्यहाँ केही समस्याको कारणले उक्त योजना रद्द गरियो। यसपछि शक्तिगढ पीडब्ल्युडी मोड हुँदै महानन्दा नदीमा पानी फ्याँक्ने योजना बनाएको छ। यसैले मेयर गौतम देवले आज उक्त इलाकाको निरीक्षण गरेपछि उक्त कार्य शुरू गर्न गएका थिए। त्यस समय केही स्थानीय व्यवसायीहरूले आपत्ति जनाउँदा मेयर देव आक्रोशित हुँदै भने, यदि विकासको कार्यमा कसैले बाधा दिए पुलिस तथा सेनाको सहयोगमा भए पनि कार्य गरिनेछ। पछि तिनले व्यवसायीहरूसित कुराकानी गर्नको साथै उक्त कार्यले गर्दा कुनै क्षय-क्षति नहुने तिनीहरूलाई आश्वासन पनि दिएका छन्। लगभग 8 महिनाको अवधिमा उक्त कार्य समाप्त भएपछि अशोकनगर इलाकामा पानी जम्ने समस्या सधैँको लागि समाधान हुने मेयर देवले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes