बाइक चोरीको घटनामा अझ 1 जना पक्राउ, चोरी गरेको बाइक उद्धार

नक्सलबारी: विभिन्न इलाकाबाट बाइक चोरीको घटनामा पुलिसले अझ 1 जनालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति नक्सलबारीको बडो मनिरामजोत निवासी रवि दासको रूपमा चिन्हित गरिएको छ। नक्सलबारी थाना पुलिसले विभिन्न इलाकामा बाइक चोरीको घटनाको मुख्य आरोपी सबिर आलमलाई पक्राउ गरेपछि अझ एकजनालाई पक्राउ गर्नको साथै चोरी गरेको एउटा बाइक पनि उद्धार गरेको छ। बाइक चोरीको घटनामा पुलिसले हालसम्म 5 जनालाई पक्राउ गरिसकेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes