बाइक दुर्घटनामा गम्भीर घाइते युवक उपचाराधिन अवस्थामा, परिवारद्वारा सहयोगको अनुरोध

राजगञ्ज, 24 दिसम्बरः कामबाट घर फर्किरहेको समय सडक दुर्घटनामा फाटापुकुरको आश्रमपाडाका दुईजना युवकको मृत्यु भएको थियो भने अन्य एकजना गम्भीर घाइते भएका छन्। उनी अहिले मृत्यु र जीवनको लडाइँ लडिरहेका छन्। उनी फूलबारीको एउटा निजी अस्पतालमा उपचाराधिन अवस्थामा छन्। घरको एक मात्र छोरालाई बचाइदिनका लागि परिवारले आर्थिक सहयोगको आग्रह गरेको छ।
यसैक्रममा, हालै कामबाट घर फर्किरहेको समय फूलबाडीको राधारबाडी क्षेत्रमा बाइक दुर्घटनामा परेर फाटापुकुर आश्रमपाडाका दुई युवक ऋषिकेश बर्मन र मृण्मय बर्मनको मृत्यु भएको थियो। तीमध्ये लक्ष्मण बर्मन पनि सोही बाइकमा सवार थिए। उनी गम्भीर घाइते भएपछि हाल फूलबाडीको एक निजी अस्पतालमा उपचार चल्दैछ। परिवारको एकमात्र छोरालाई बचाउन, गरीब परिवारले सक्दो प्रयास गरिरहेको छ। उपचार गर्न अहिलेसम्म लगभग 6 लाख रुपियाँ खर्च भइसकेको छतर उपचार गर्न अझ धेरै पैसाको आवश्यक छ। लक्ष्मणको बाबु बिराम बाबु चिया बगानमा काम गर्छन्। यस परिस्थितिमा छोराको प्राण बचाउन सहयोगको आवश्यकता रहेको उनले बताएका छन्।
बिराम बर्मनले भने, मेरो एक मात्र छोरा दुई वर्षदेखि एक कम्पनीमा काम गर्दै थियो। केही दिन अघि बाइकमा घर फर्किरहेको समय तीन साथीहरू दुर्घटनामा परे। छोराले दुवै साथीलाई गुमाए। लक्ष्मण दुर्घटनाबाट बाँचेर जीवित छन्। उनी अहिले फूलबाडीको निजी अस्पतालको आइसीयूमा उपचाराधिन छन्। उपचार गर्न अझ धेरै पैसा चाहिन्छ। यस्तो अवस्थामा यदि कुनै संस्था, संगठन वा सरकारी सहायता प्राप्त भयो भने मैले छोराको उपचार गर्न सक्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes