बाईक दुर्घटनामा एकजना घाइते

पानीघट्टा: पानीघट्टा कदमा मोडमा बाईक दुर्घटना हुँदा एकजना बाइक सवार गम्भीर रुपले घाइते भएको छ । पानीघट्टा पुलिसले दिएको जानकारी अनुसार घाइते व्यक्ति पानीघट्टा 10 नम्बर निवासी एलएस गेडेको रूपमा चिन्हित गरिएको छ। पानीघट्टादेखि नक्सलबारी जाँदै गरेको समयमा आज तिनी दुर्घटनामा परेर घाइते भएको बताइएको छ। तिनलाई पुलिसले घटनास्थलबाट उठाएर नक्सलबारी अस्पतालमा भर्ना गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *