बाईक दुर्घटनामा तीनजना युवक घाइते

केरन: बाईकमा सवार रहेका तीनजना युवक मङ्गलवार दिउँसो एसएसबीको साईनबोर्डमा ठोकिएर दुर्घटनाग्रस्त भएका छन । घाइतेहरू रञ्जीत वर्मन, गोपाल राय र गौतम रायलाई लुकसान प्राथमिक उपचार केन्द्रमा प्राथमिक उपचार पछि घर पठाइ दिएको छ। केरन एसएसबी क्याम्प सहायक कमान्डेन्ट सोनु कुमारले बताए अनुसार तीनजना युवक बाइकमा सवार भएर केरन चियबारीतर्फ गइरहेको समय अनियन्त्रित सडक छेउमा रहेको एसएसबीको साईन बोर्डमा ठोक्किँदा तिनीहरू घाइते भए। एसएसबी-का जवानहरुले तत्कालै उठाएर तिनीहरूलाई लुकसान प्राथमिक उपचार केन्द्रमा उपचार गराएपछि घर पठाए। मोटर बाईक हाल एसएसबी-को नियन्त्रणमा रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş