बाइकको डिकीबाट सुनको गर-गहना चोरी गरेर चम्पट कस्यो दुई दुष्कृति

अलिपुरद्वार : बाइकको डिकीबाट लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी भएको छ। उक्त घटनाले फालाकाटा ब्लकको जटेश्वर बजार इलाकामा सनसनी मच्चियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति सुन व्यवसायी तपन दत्ताले सुनको गर-गहना लगायत विभिन्न समानहरू एउटा ब्यागमा हालेर बाइकको डिकीमा राखेर दोकान बन्द गर्न गए। त्यस समय 2 जना बदमासले बाइकको डिकी खोलेर गहना राखेको ब्याग लिएर चम्पट गरेको बताइएको छ। त्यहाँ जडान गरेको सीसीटीभी फुटेजमा घटनाको सबै दृश्य कैद भएको थियो। व्यवसायी तपन दत्ताले बताएअनुसार बाइकमा सवार दुईजना युवकले बाइकको डिकी खोलेर गहना राखेको ब्याग लिएर चम्पट कस्यो। उक्त ब्यागमा लगभग डेढ लाख रुपियाँको सुनको गहना लगायत एटीएम कार्ड, प्यान कार्ड थियो। घटनाबारे जटेश्वर आउटपोस्ट पुलिसलाई जानकारी गराएपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes