बाइकले धक्का दिँदा सब्जी बिक्रेताको मृत्यु, एउटै भएको छोरा पनि गुमाएपछि वृद्धा आमा बेसहारा

राजगञ्ज (निसं): बाइकको चपेटमा परेर एकजना सब्जी बिक्रेताको मृत्यु भएको छ। यो घटना मंगलवार राति साहूडांगी-आमबाडी राजकीय सडकमा घटेको हो भने मृतकको नाम दुलाल आचार्य (55) बताइएको छ। तिनी आमबाडीको बिजनेस कलोनी निवासी थिए।
स्थानीय सूत्र अनुसार मृतक दुलाल आचार्यको परिवारमा तिनको आमा मात्र रहेको छ। स्थानीय बजारमा सब्जीहरू बिक्री गरेर तिनले आफ्नो परिवारको जसोतसो भरण-पोषण गर्दै आइरहेका थिए। गत राति पनि तिनी साहूडांगी बजारबाट सब्जी लिएर साइकलमा घर फर्कीरहेका समय पछिबाट एउटा बाईकले जोडले धक्का दिएपछि तिनी सडकमा लडे। घटना पछि बाइक छोडेर चालकले चम्पट कसे।
अर्कोतिर, घटनाको जानकारी पाउन साथ आमबाडी आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर दुलाल आचार्यलाई उद्धार गरेपछि राजगञ्ज ग्रामीण अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसैबीच परिवारमा एकमात्र कमाउने छोरा पनि गुमाए पछि तिनको वृद्धा आमा बेसहारा बन्न पुगेको छ। पुलिसले बाइकलाई आफ्नो नियन्त्रणमा ल्याएर सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes