बाइकमा सवार पत्नीको दुर्घटनामा मृत्यु, लोग्ने र छोरा घाइते

मालदा : विवाहको भोज खाएर घर फर्किरहेको समय बाइक दुर्घटना हुँदा एउटी महिलाको मृत्यु भएको छ भने तिनको लोग्ने र छोरा घाइते भएको छ। उक्त घटना कालियाचोक थाना अन्तर्गत पर्ने यदुपुर इलाकाको 34 नम्बर राष्ट्रिय राजमार्गमा आज घटेको हो। मृतक महिला पुखुरिया थानाको महाराजपुर गाउँ निवासी 30 वर्षीय साकिला बिबीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार शनिबार अपरान्ह सकिला बिबी आफ्नो लोग्ने 35 वर्षीय जामाल हुसेन र 8 वर्षीय छोरा रमजान अलीसँग बाइकमा सवार भएर बिहेबाट फर्किरहेको समय कालियाचोक थानाको यदुपुर इलाकामा पछिल्तिरबाट एउटा लरीले धक्का दिँदा साकिला बिबी, तिनको लोग्ने र छोरा पनि घाइते भएको बताइएको छ। यसपछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई तत्कालै मालदा मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि तीमध्ये साकिलालाई त्यहाँका डाक्टरले मृत घोषित गरिदिए। अर्कोतिर, तिनको लोग्ने र छोराको मालदा मेडिकल कलेजमा हाल उपचार चलिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes