बाइक र टोटो ठोक्किँदा भाग्यले बाँचे चालकहरू

नक्सलबारी : नक्सलबारी स्टेशन मोड़ नजिक गत राति बाइक र टोटो आपस्तमा ठोक्किँदा दुवै चालकहरू भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार एउटा बाइक रथखोलातर्फ गइरहेको समय विपरीत तर्फबाट आइरहेको एउटा टोटोसित ठोक्किँदा बाइक र टोटो दुवै क्षतिग्रस्त भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *