बाइक र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

सिलगढी : सिलगढीको इस्टर्न बाइपास इलाकाको जलेश्वरी मोड़मा सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक घाइते भएको छ। प्राप्त जानकारीअनुसार बिहिबार अबेर राति जलेश्वरी मोड़मा एउटा मालवहक ट्रक र बाइक आपस्तमा ठोक्किँदा बाइकमा सवार दुईजना युवक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगेपछि त्यहाँका डाक्टरले दुईमध्ये बाइक चालकलाई मृतक घोषित गरिदिए। ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes