बाइक, स्कुटी र टोटो ठोक्किँदा दुईजना घाइते

सिलगढी : सिलगढीको गेटबजार इलाकामा बाइकको धक्का लाग्दा एउटी महिला घाइते भएकी छन्। प्राप्त जानकारीअनुसार आज अपरान्ह साढ़े 4 बजी तीव्र गतिमा आइरहेको एउटा बाइकले पछिल्तिरबाट स्कुटीलाई धक्का दिँदा त्यसमा सवार एउटी महिला गम्भीर रूपमा घाइते भएकी छन्। यसको साथै उक्त स्कुटी अनियन्त्रित भएर एउटा टोटोलाई धक्का दिँदा स्कुटी चालक पनि घाइते भए। स्थानीयहरूको सहयोगमा घाइतेहरूलाई अस्पतालमा लगियो। अर्कोतिर, स्थानीय मानिसहरूले आरोपी बाइक चालकलाई गणधुलाई गर्नको साथै कान पक्रेर उठ-बस गराएपछि पुलिसको हातमा सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking girişholiganbet