बाइक शोरूमको डिलरशिप दिलाउने नाममा 35 लाख रुपियाँ ठगेको आरोपमा सेल्सम्यान पक्राउ

सिलगढी (निसं): बाइक शो रूमको डिलरशिपको लाइसेन्स दिलाउने नाममा सिलगढीका चर्चित दवाई व्यवसायीको छोरालाई लाखौँ रुपियाँ ठगेको सेल्सम्यानविरुद्ध अभियोग उठेको छ। पुलिसले उक्त सेल्सम्यानलाई पक्राउ गरेको छ। पक्रा परेका सेल्सम्यानको नाम सौम्यदीप विश्वास बताइएको छ। तिनी वर्द्धवान रोड संलग्न इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार सिलगढीको दवाई व्यवसायीका छोरा तनोजीत साहाले बाइकको डिलरशिप लिनको लागि बाइक शो रूममा काम गर्ने सेल्सम्यान सौम्यदीप विश्वाससित कुराकानी गरेका थिए। यसपछि सिलगढीमा बाइक शो रूमको डिलरशिपको लाइसेन्स दिलाउने नाममा सौम्यदीपले तनोजीतबाट गत 6 महिनाको अवधिमा मोठ 35 लाख रुपियाँ दिइसके तापनि तनोजीतको काम बनेको थिएन। तनोजीतलाई सन्देह लागेर छानबीन गर्दा सौम्यदीपले जुन कम्पनीको बाइकको डिलरशिप दिलाउने भएका थिए त्यो कम्पनीले हाल सिलगढीमा कुनै डिलरशिप नदिने कुरा थाहा पाएपछि तनोजीतले सौम्यदीपसित रुपियाँ माग्दा तिनले बहाना गर्न थाले। यसपछि तनोजीतले गत शनिबार सिलगढी थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा हिजो सौम्यदीपलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गर्यो। उक्त मामिलाको जाँचको लागि अदालतले आरोपी सौम्यदीप विश्वासलाई 5 दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes