विकलाङ्ग युवतीको बिहेको सहयोगमा अघि आए रेञ्जर सञ्जय दत्त 

राजगञ्ज : एउटी विकलाङ्ग युवतीको बिहेको लागि सहयोग गर्न अघि आएका छन् बेलाकोवा वन विभागका रेञ्जर सञ्जय दत्त। तिनले उक्त युवतीका परिवारका सदस्यहरूलाई बिहेको लागि चाहिने विभिन्न सामग्रीहरू दिएको बताइएको छ। राजगञ्ज  बारोपाटिया ग्राम पञ्चायत महनी नावयापाड़ा निवासी गोविन्द रायको छोरी प्रतिमा राय जन्मैदेखि नै बोल्न नसक्ने तथा कान पनि सुन्दैनन्। तिनको बाबु गोविन्दले भ्यान चलाएर आफ्नो परिवार धान्दै आइरहे तापनि आर्थिक अभावको कारण आफ्नी छोरीको विवाह गर्न असमर्थ थिए। यसबारे बेलाकोबाका रेञ्जर सञ्जय दत्तले खबर पाएपछि तत्कालै गोविन्द सिंहको सहयोगको लागि तिनी अघि आए। रेञ्जर सञ्जय दत्तले गोविन्द सिंहको छोरीको विवाहको लागि चाहिने आवश्यक सामग्रीहरू पलङ, ड्रेसिङ टेबल लगायत अन्य खाद्य सामग्रीहरू प्रदान गरे। पेशाले भ्यान चालक गोविन्द आफ्नै क्षेत्रको निवासी रहेको साथै आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको विवाह गर्न नसकेपछि तिनले आफूलाई सहायता मागेको रेञ्जर सञ्जय दत्तले बताए। आउँदो दिनहरूमा पनि अन्य केही आवश्यक परेको खण्डमा आफू सहायता गर्न तयार रहेको सञ्जय दत्तले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes