विक्रमादि राई र भूपेन्द्र सुब्बालाई हाम्रो पार्टी-मा भव्य स्वागत

दार्जिलिङ (निसं): हालै हाम्रो पार्टीमा सामेल भएका विक्रमादि राई र भूपेन्द्र सुब्बालाई आज दार्जिलिङस्थित पार्टी कार्यालयमा एउटा कार्यक्रमबीच भव्य रूपमा स्वागत जनाइयो। हाम्रो पार्टी-का केन्द्रीय अध्यक्ष अजय एडवार्डसको विशेष उपस्थितिमा विक्रमादि राई र भूपेन्द्र सुब्बालाई पार्टीका शिर्ष नेतृत्वगण साथै समर्थकहरूले खदा-माला लगाइदिएर स्वागत जनाए। यसको साथै हालै मात्र पार्टीमा सामेल भएका विक्रमादि राईलाई आज हाम्रो पार्टीको कार्यकारी सचिवको पदभार सुम्पिए। यसपछि पत्रकारहरूसितको कुराकानीमा विक्रमादि राईले आफुलाई दिएको कार्यभारलाई इमान्दारिता पूर्वक निभाउने बताए।

तिनले आफुलाई योग्य सम्झेर पार्टीमा कार्यकारी सचिवको पदभार दिएकोमा पार्टी अध्यक्ष अजय एडवार्डस अनि केन्द्रीय कमिटीलाई धन्यवाद दिँदै आफ्नो दायित्वलाई इमान्दारिताको साथमा निर्वाह गरेर सही परिणाम दिने बताए। तिनले अझ भने, मलाई राम्रो काम गर्नलाई एउटा राम्रो अनि सफा सङ्गठन अथवा मञ्चको खाँचो थियो, त्यो मलाई हाम्रो पार्टीले दिएको छ। पहाड तराई डुवर्स एवम् समस्त भारतीय गोर्खाहरूले खोजेको विकल्प नै हाम्रो पार्टी हो भन्ने मलाई लागेर नै मैले पनि हाम्रो पार्टीमा सामेल हुने मन बनाएको हुँ। स्मरण रहोस, विक्रमादि राई गत 17 जुलाईको दिन हाम्रो पार्टी-मा आधिकारिक रूपमा सामेल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes