बिक्री गर्न अगावै आग्नेयास्त्र, कार्तुस सहित युवक पक्राउ

बाघडुग्रा (निसं): बाघडुग्रा पुलिसले आग्नेयास्त्र सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम सञ्जित मन्डल उर्फ सोनू बताइएको छ। तिनी गोसाईपुर इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार सञ्जित मन्डलले बिहारबाट वान शटर पिस्तोल र एउटा जिउँदो कार्तुस मगाएका थिए। यसपछि गत राति गोसाईपुरबाट उक्त पिस्तोल बिक्री गर्नको लागि घुमफिर गरिरहेका थिए। यस अवधि पेट्रोलिङ गरिरहेको बाघडुग्रा थाना पुलिसले सञ्जित मन्डलमाथि सन्देह लागेपछि छानबीन गर्दा एउटा वान शटर पिस्तोल र एउटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। पुलिसले उक्त युवकलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes