विलास ‘बिमा’ राई चित्रकला प्रतियोगिताको फाइनल

मङपु: हाम्रो मङपु राम्रो मङपु संस्थाद्वारा आयोजित “विलास “बिमा” राई चित्रकलाको फाइनल राउन्ड प्रतियोगिता डीएस प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त प्रतियोगिताको प्रमुख अतिथि प्राध्यपिका चन्द्रकला राईको बाहुलीबाट दिवंगत बिलास बिमा राईको तस्बिरमा दीप प्रज्वालन गरेर कार्यक्रमको शुरुवात् गरियो। बिभोर सिङदन अनि बिदेन प्रदानले सञ्चालन गरेको कार्यक्रममा मङपु साङ्गीतिक कला एकाईका कलाकारहरु  गरिमा गुरुङ, प्रणय राई, प्रसङ्ग राई र अभिषेक शेर्पाले मिठो गीतहरू प्रस्तुत गरे भने सन्दीप दियालीले मिठो कविता वाचन गरे।

दिवङ्गत चित्रकार विलास बिमा राईको जीवानीमाथि युवा साहित्यकार पुस्कार सिङगरले प्रकाश पार्दै तिनी एकजना चित्रकार मात्र नरेहेर एक नाटककार अनि साहित्यकार पनि रहेको जनाए। बिलास बिमा राई चित्रकला प्रतियोगिताको पाइनल राउण्ड कार्यक्रममा मङपुका 14 जना चित्रकार नानीहरु फाईनलमा पुगेका थिए, जसमा प्रथम सक्षम राई, दोस्रो स्नेह थापा र तेस्रो निषिका राई भइन् भने बिजय प्रतियोगीहरुलाई कार्यक्रमको प्रमुख अतिथिहरुबाट नगद राशी सहित प्रशस्ती पत्र दिएर सम्मान जनाइयो। यसवाहेक 30 जना चित्रकला प्रतियोगीहरुलाई पनि प्रशस्ती पत्र दिएर सम्मान जनाइयो। यसैगरी, जीटीए निगरानी समिति संयोजक तथा समाजसेवी किरण पाख्रीन, पत्रकारद्वय केशर मोक्तान, राजेश थापा अनि चित्रकार पुष्प कुमार राई अनि मङपुका गायक- गायिकाहरूलाई पनि आयोजक पक्षबाट स्मृति चिन्ह दिएर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişgrandpashabetradissonbetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes