बिमल गुरुङ असल कारीगरको हात नपरेका गोर्खे काँचो सुन हुन्: पुर्ण सिंह राई

मिरिक: गत 2007-मा इन्डियन आइडल प्रशान्त तामाङको कम्पनको शक्तिले सबैको नजरमा परेको छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको निम्ति बिमल गुरुङ गोर्खे काँचो सुन हुन् भनी गोजमुमो मिरिक महकुमा समिति अध्यक्ष पूर्णसिहं राईले बताएका छन्। तिनले एउटा प्रेस विज्ञप्ति जारी गरेर बताए अनुसार त्यसताकका कारीगरहरुले भरमग्दुर चेष्टा गरे एक नम्बर (24 क्यारेट) सुन बनाउन तर सरकारी तन्त्रले मदन तामाङ हत्याकाण्डको हम्बरले हानेर असली रुप आउनबाट दिशा नै बद्लिदिए। तथापि 22 क्यारेटसम्मको ट्याग (मान्यता) दिन सक्थे तर मौका चुकाए त्यसताकका कारीगररहरुले। धेरै कारीगरहरु आफ्नो कला सामुहिकतामा एकबद्ध एउटा सशक्त टिम भएर दिन सकेनन् तिनीहरू काँचो सुनको नजिक जाने आफ्नो साथमा राख्ने होडबाजीमा ओर्लिँदा नै 22 क्यारेटसम्मको ट्याग पाउन सकेनन्

अनि सम्पुर्ण गोर्खा जातिकै दुर्भाग्य भयो। त्यहाँ कति कारिगरहरु धुर्त, गद्दार र पाखण्डीहरु पनि थिएछन् भन्ने कुरा जनताले 2017-मा दिएको अग्नि परीक्षाले छर्लङ्ग बनायो भन्दै धेरै सशक्त योद्धाहरुले गोर्खे काँचो सुनलाई संरक्षण दिएर 3 वर्ष 6 महिना पछि जस्ताको तस्तै जोगाएर लिएर आएका छौं। अहिलेको दौड़मा, होडबाजीमा छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण गर्ने दुईवटा राजनीतिक दल मात्रै छन्।

एउटा क्रामाकपा र अर्को गोर्खा जनमुक्ति मोर्चा हो भनी पूर्णसिहं राईले दावी गरेका छन्। गोर्खा जनमुक्ति मोर्चासँग आँटी, खाँटी र इमान्दार नेतृत्व कार्यकर्ता र योद्धाहरु छन् भने क्रामाकपासँग खाँटी र इमान्दार नेतृत्व कार्यकर्ता मात्रै छन् आँटी र योद्धाहरु छैनन् भन्दै अझ पनि एक दुईजना गोर्खे काँचो सुनको छेउमा बसेर कारिगर भइ टोपल्ने र नकारात्मक सोंच भएको नक्कली कारिगर देखा पर्दैछन्। जसले गर्दा हामीसँग भएका असल कारिगरहरुलाई काम गर्न असुविधा भइरहेको छ भनी तिनले जारी विज्ञप्तिमा जनाएका छन्।तिनले अझ भनेका छन्,

अब संरक्षक योद्धाहरुले छानबिन गर्न आवश्यक रहेको भान भएको छ त्यो गर्नेछौं। वर्तमान अवस्थामा हामीलाई अझैं धेरै असल कारिगरहरु चाहिएको बताउँदै सबै गोर्खे आमा-बाबा, बाजे-बोजु, बड़ा-बड़ी, काका-काकी, फुपु-फुपा, दाजु-भाई, दिदी-बहिनी सबैलाई आह्वान गर्दै यहाँ एउटा आँटी खाँटी र इमान्दार गोर्खे काँचो सुनलाई जबर्जस्ती बङ्ग्ला सुन बनाउन लागिपरेका छन्। जो पटक्कै हुनुहुँदैन र अब धेरैभन्दा धेरै तराई र डुवर्सबाट संरक्षक योद्धाहरु र असल कारिगरहरु आएर गोर्खे काँचो सुनलाई भारतको राजनीतिक प्रदर्शनीमा असली 24 क्यारेटको सुनको ट्याग लगाएर छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको गोर्खा प्रारुप पहिचानको पुज्य मुर्ति बनाउनको निम्ति अघि बढौं भनी पूर्णसिहं राईले सबैसित आव्हान गरेका छन्। तिनले छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण गर्ने आँटी, खाँटी र इमान्दार नेता भनेकै बिमल गुरुङ हुन् भन्ने दावी गरेका छन्। सीके श्रेष्ठ, डा. महेन्द्र पी लामा, प्राध्यापक मुनिष तामाङ, पी अर्जुन, त्रिलोक कुमार देवान, लेज शक्ति गुरुङ, डा. हर्कबहादुर छेत्री, आरबी राई र अन्य बौद्धिक जमात त छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण भएपछि मन्त्रालयमा बस्नुपर्ने योग्य बौद्धिक जमातहरु हुन् भनी विज्ञप्तिमा भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes