बिमल गुरूङद्वारा बिजनबारी रेलिङ कैजले समष्टिको परिभ्रमण

बिजनबारी: बिस्थापित जीवनपछि पहिलोपटक बिजनबारी पुगेको गोजमुमोका संस्थापक अध्यक्ष बिमल गुरुङले दोस्रो दिन आज बिजनबारीको रेलिङ कैजले समष्टिको विभिन्न स्थानको परिभ्रमणसँगै सहिद सुनील राईको परिवारका सदस्यहरूसित पनि भेट गरे। रेलिङ कैजले समष्टिको विभिन्न स्थानहरुको परिभ्रमण अवधि तिनले आफ्नो समर्थकहरुलाई भेटे। आज बिहानैदेखि बिमल गुरुङले यहाँको झेपी कैजले हुँदै रेलिङ कैजले समष्टिको शिरमा रहेको पर्यटक स्थल मेगीटार पुगे।

यसपछि तिनले समालबोङमा आयोजित कर्मी सभालाई सम्बोधन गरेपछि उनी सोझै कैजले आठ नम्बरमा रहेको गोर्खाल्यान्ड आन्दोलनमा सहिद बनेका सुनील राईको परिवारका सदस्यहरूसँग भेटेर भलाकुसारी गरे। भ्रमण अवधि युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ, नारी मोर्चा केन्द्रिय नेत्री शशीडोमा राई, रेलिङ कैजले समष्टिका संयोजकहरु सन्जय छेत्री, अरुण प्रधान, निर्मल गुरुङ लगायत पुल बिजनबारी गोक तथा रिम्बिक लोधोमा समष्टिका प्रतिनिधिगण तथा पार्टी समर्थकहरु बिशेष रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes