बिमल गुरूङद्वारा विभिन्न ठाउँहरूको परिभ्रमण

मिरिक : मिरिक महकुमाको सौरेनी समष्टि अन्तर्गत पर्ने नोल डाँडामा गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरूङले पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान पहाड, तराई डुवर्सको राजनैतिक परिस्थिति, चुनावी मुद्दा, जीटीएमा भइरहेको भ्रष्टाचार लगायत विविध पक्षमाथि प्रकाश पारे। तिनले आफ्नो राजनैतिक विचार प्रकट गर्दै मिरिकको विभिन्न गाउँहरूमा गरेको परिभ्रमणको उद्देश्यबारे बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *