बिमल गुरूङद्वारा खरसाङको महानदी क्षेत्रमा सेनिटाइज

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको उपस्थितिमा आज खरसाङको महानदी क्षेत्रमा सेनिटाइज गरियो। बिमल गुरूङ सेनिटाइज गर्ने मशीनहरू लिएर युवाहरूको साथमा आज महानदी आइपुगेका  थिए। यहाँको ढुंग्रे कोठीबाट शुरु गरेर तीरसठ लाइन हुँदै महानदी बजारको सबै क्षेत्र, घुम्ती कमान आदिमा बिमल समुहका युवाहरूले सेनिटाइज गरे। यसरी पार्टी अध्यक्ष बिमल गुरुङ आफै आएर महानदी घुम्ती क्षेत्रमा सेनिटाइज गरिदिएकोमा महानदी क्षेत्रका पार्टी कार्यकर्ताहरूले धन्यवाद दिएका छन्।

गोजमुमो अध्यक्ष बिमल गुरुङ दिउँसो लगभग 1 बजेतिर खरसाङको महानदीमुनि सिविटार चियाबारी पनि पुगेका थिए। तिनी पितृ शोकमा परेका युवा खरसाङ महकुमा समितिका सभापति सत्यम छेत्रीको घरमा पनि सान्त्वना दिन पुगेका थिए। तिनले सत्यम छेत्री लगायत परिवारसित भेटघाट गरी शोक समवेदना प्रकट गरे। गोजमुमो अध्यक्ष बिमल गुरुङसित खरसाङको प्रवक्ता दिपेन्द्र देवान, महानदी क्षेत्रका पदाधिकारीगण लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes