बिमल गुरूङद्वारा पार्टीको झण्डा शुद्धीकरण

खरसाङ : खरसाङ नजिक गिद्धे मन्दिरमा आज गोजमुमो अध्यक्ष बिमल गुरूङले पुजापाठ गर्नको साथै पार्टीको झण्डाको शुद्धीकरण कार्य पनि गरे सम्पन्न।

स्मरण रहोस्, अनित थापा समूहले आजदेखि नयाँ राजनीतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको घोषणा गरेपछि अब पार्टीको झण्डाको एकमात्र स्वामित्व बिमल गुरूङको पार्टी बन्न पुगेको छ। यसैले गर्दा नै सम्भवत पार्टी अध्यक्ष बिमल गुरूङले आफ्नो पार्टीको झण्डालाई शुद्धीकरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes