बिमल गुरूङद्वारा पितृशोकमा परेका हेमन्त गौतमलाई समवेदना प्रकट

सिलगढी: पितृशोकमा परेका सिलगढी मिलनमोड निवासी भाजपा नेता हेमन्त गौतम अनि तिनका परिवारलाई भेट गरेर आज गोजमुमो अध्यक्ष बिमल गुरूङले समवेदना प्रकट गरेका छन्। आज सिलगढी मिलनमोड स्थित घरमा पुगेर हेमन्त गौतमअनि तिनका परिवारलाई समवेदना प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *